राष्ट्रपति रनिङ शिल्डको उपाधि गल्याङलाई

अर्जुन काफ्ले
स्याङ्जा,५ फागुन- १४ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङ नगरपालिकाले जितेको छ । पुतलिबजार नगरपालिका वडा नं –१ मा शुक्रबारबाट भएको प्रतियोगिताामा १० स्वर्ण, पाँच रजत र सात कास्य पदकसहित लगातार दोस्रो पटक उपाधि आफ्नो पोल्टामा पारेको हो ।  

जिल्ला खेलकुद विकास समितिको आयोजनामा गरेको प्रतियोगितामा समान १० स्वर्ण, चार रजत र पाँच कास्य पदक जितेको पुतलीबजार नगरपालिका उपविजेतमा चित्त बुझाएको हो ।

प्रतियोगितामा सात स्वर्ण, १६ रजत र १० कास्य पदक प्राप्त गर्दै वालिङ नगरपालिका तृतीय स्थान हात पारेको हो । यस्तै पाँच स्वर्ण, सात रजत र छ कास्य पदक प्राप्त गर्दै चौथो स्थान हात पारको हो ।

१० पालिकाका खेलाडीको सहभागिता रहेको प्रतियोगितामा ७८१ खेलाडी सहभागि रहेको समितिका अध्यक्ष प्रकास रेग्मीले जानकारी दिनुभयो । यो प्रतियोगितामा व्यक्तिगत प्रथम र समुहगत उत्कृष्ठ खेलाडी बाग्लुङमा हुने प्रदेश स्तरको प्रतियोगितामा छनोट भएका छन् ।  

ताजा

वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण

२०८२ चैत्र २६ गते, बिहीबार

वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वगृहमन्त्री रमेश लेखक रिहा

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो

२०८२ चैत्र २६ गते, बिहीबार

लेबनान आक्रमणले युद्धविराम सङ्कटमा

२०८२ चैत्र २६ गते, बिहीबार

सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत

२०८२ चैत्र २६ गते, बिहीबार

पोखरा सभागृहचोकमा महिलाको हत्या

२०८२ चैत्र २६ गते, बिहीबार

आज देखि वालिङमा प्रथम ओमकार इभेन्ट एक्स्पाे सुरु

२०८२ चैत्र २६ गते, बिहीबार

सूर्योदय

२०८२ चैत्र २३ गते, सोमबार

प्रदेश र स्थानीय तहका विज्ञापनमा प्रदेशकै सञ्चार माध्यमलाई प्राथमिकता दिइने

२०८२ चैत्र २३ गते, सोमबार

क्षेत्रीय युद्धबारे इरान, रुस र भारतबिच कूटनीतिक संवाद

२०८२ चैत्र २३ गते, सोमबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal