ग्रामीण स्वावलम्बन साना किसान कृषि सहकारी, गण्डकी प्रदेश मै उत्कृष्ठ घोषणा

वालिङ,२३ चैत- अर्जुनचाैपारी गाउँपालिकामा रहेकाे ग्रामीण स्वावलम्बन साना किसान कृषि सहकारी संस्था लिमिटेड  गण्डकी प्रदेश मै उत्कृष्ठ सहकारी संस्थाकाे रुपमा घोषणा  भएकाे छ। ६८ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा राष्ट्रिय सहकारी महासघंले साना किसान कृषि सहकारी मार्फत कृषि,पशुपन्छी क्षेत्र एवं सुक्ष्म बित्तिय क्षेत्रको ग्रामीण भेगमा रहेका सदस्य किसानको जीवन रुपान्तरण र आर्थिक अवस्था सुधारमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै ग्रामीण स्वावलम्बन साना किसान कृषि सहकारी संस्थालाई गण्डकी प्रदेश बाट सर्बोत्कृष्ट सहकारी व्यवसाय पुरस्कार प्रदान गर्ने घोषणा गरेको हाे। 

गण्डकी प्रदेश मै उत्कृष्ठ सहकारीकाे रुपमा घाेषणा भइ पुरस्कृत हुने अवसरले आफुहरुलाई सहकारी अभियानलाई थप प्रभावकारी रुपमा सञ्चालन गर्न हाैसला मिलेकाे संस्थाका सल्लाहाकार चिनुमाया गुरुङले बताउनुभयाे। 

संस्थालाई पुरस्कार  प्राप्त गर्ने अवस्थासम्म ल्याइपुर्याउन सहयोग गरेकाेमा संस्थाका शेयर सदस्य, संचालक, कर्मचारी लगायत सबैजनालाई संस्थाका प्रवन्धक शालीग्राम काफ्लेले धन्यवाद दिनुभएकाे छ।

ताजा

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

२०८३ आश्विन २५ गते, आईतवार

स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत

२०८३ आश्विन २४ गते, शनिबार

नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित

२०८३ आश्विन २४ गते, शनिबार

सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त

२०८३ आश्विन २३ गते, शुक्रबार

प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान

२०८३ आश्विन २३ गते, शुक्रबार

पोखरामा स्कुल बस दुर्घटना हुदा ५ जनाकाे मृत्यु

२०८३ आश्विन २३ गते, शुक्रबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal