वालिङमा महायज्ञ हुने

वालिङ,१५ चैत- वालिङमा आगामी वैशाख १७ गते देखि २३ गते सम्म महायज्ञ गरिने भएकाे छ।

केदारनाथ मन्दिर मूलआयाेजक समितिले आज केदारनाथ मन्दिर परिसर्मा पत्रकार सम्मेलन गरेर महायज्ञ सम्बन्धि जानकारी दिएकाे हाे। 

केदारनाथ मन्दिरकाे संरक्षणका साथै विभिन्न उद्देश्यहरु राखेर महायज्ञकाे आयाेजना गरिएकाे हाे। धर्मशला निर्माण, तीर्थयात्री निवास, संस्कृत भाषा अनुसन्धान केन्द्र संचालन, क्रियापुत्री भवन निर्माण, अन्न क्षेत्र स्थापना, आर्थिक संकट माेचन लगायतका उद्देश्यहरु राखेर महायज्ञ गर्न लागिएकाे केदारनाथ मन्दिर मूलआयाेजक समितिका संयाेजक दिलिपप्रताप खाँणले बताउनुभयाे।

वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँणले महायज्ञले प्रमपरा र संकृति संरक्षण गर्नमा सहयाेग पुग्ने बताउदै महायज्ञ प्रति बढ्दै गएकाे नकरात्मक धारणालाई चिर्ने गरि महायज्ञबाट आयाेजकले लिएकाे लक्ष्य प्राप्त गर्न सफल हुने विस्वास ब्याक्त गर्नुभयाे। 

कार्यक्रममा वालिङ नगरपालिकाका उपप्रमुख कविता तिवारी,

पं नेत्रप्रसाद पराजुली लगायतले महायज्ञकाे बरेमा बाेल्नुभएकाे थियाे। 

महायज्ञमा पं नेत्रप्रसाद पराजुलीले वाचन गर्नुहुने छ भने केदारनाथ मन्दिर मूलआयाेजक समिति आयाेजक र वालिङ नगरपालिका सहआयाेजक रहेकाे छ।

ताजा

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

२०८३ आश्विन २५ गते, आईतवार

स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत

२०८३ आश्विन २४ गते, शनिबार

नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित

२०८३ आश्विन २४ गते, शनिबार

सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त

२०८३ आश्विन २३ गते, शुक्रबार

प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान

२०८३ आश्विन २३ गते, शुक्रबार

पोखरामा स्कुल बस दुर्घटना हुदा ५ जनाकाे मृत्यु

२०८३ आश्विन २३ गते, शुक्रबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal