प्रेस चौतारी गण्डकी अध्यक्षमा पौडेल

नवलपुर,६ फागुन– प्रेस चौतारी नेपाल गण्डकी प्रदेशको अध्यक्षमा ईन्द्रप्रसाद पौडेल पुनः चयन हुनुभएको छ । नवलपुरको कावासोती –१५ अमलटारीमा गए राति सम्पन्न चौतारीको दोस्रो अधिवेशनले पौडेलको अध्यक्षतामा २४ सदस्सीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो ।

चौतारीको प्रदेश उपाध्यक्षमा इतराज गुरुङ, महिला उपाध्यक्षमा रञ्जिता शर्मा, महासचिवमा आश गुरुङ चयन हुनुभएको छ । त्यस्तै, कोषाध्यक्षमा मदन तिमिल्सिना, सचिवहरूमा गौरव त्रिपाठी, गोपाल जिटी, सिर्जना बराल, बालकृष्ण सुवेदी र डिलबहादुर विक चयन हुनु भएको प्रेस चोतारी नवलपुरका अध्यक्ष तीर्थराज डुम्रेले जानकारी दिनुभयो । अधिवेशनको सोमबार प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले उदघाटन गर्नुभएको थियो । 

ताजा

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal