अकला देवी मन्दिरमा गरेकाे भाकल पुराहुने भक्तजनकाे विश्वास 

वालिङ,३ कात्तिक- बाराकाे कलैयाबाट वालिङ १२ घुरुङ्खाँमा रहेकाे अकलादेवी मन्दिर (तीन कन्या अकलादेवी) दर्शनकाे लागि आएका भक्तजनहरुले सच्चा मनले गरेकाे भाकल अकला देवीले पूरा गर्ने बताएका छन्। आफुहरुकाे भाकल पूरा भएपछि पुन देवीकाे दर्शन गर्न आएकाे उनिहरुकाे भनाई रहेकाे छ। अकला देवीकाे दर्शन पश्चात तस्विर खिचाउदै भक्तजन। तस्विर/ भिडियाे गण्डकी समाचार  एक पटक: भिडियाे गण्डकी समाचार

ताजा

प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे

२०८१ चैत्र १२ गते, मंगलवार

प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे

२०८१ चैत्र १२ गते, मंगलवार

प्रेस चाैतारी: अबकाे गन्तव्य

२०८१ चैत्र १० गते, आईतवार

वालिङ बहुमुखी क्याम्पस स्ववियु निर्वाचनमा नेविसंघका निरज अध्यक्ष र अनेरास्ववियुकी विना सचिवमा निर्वाचित

२०८१ चैत्र ६ गते, बुधबार

वालिङ १२ गाेहाेदी बाख्रा फममा आगाेलागी

२०८१ चैत्र ५ गते, मंगलवार

प्रथम पिंक सिटी महोत्सव सम्पन्न

२०८१ चैत्र ३ गते, आईतवार

व्यावहारिक शिक्षासँगै बाजा बजाएर आत्मनिर्भर बन्दै विद्यार्थी

२०८१ चैत्र १ गते, शुक्रबार

पिंक सिटी महोत्सवमा सञ्चालित भलिबल प्रतियोगिताको सेमिफाइनल शनिबार हुने

२०८१ चैत्र १ गते, शुक्रबार

वालिङमा दुई उद्याेग वाणिज्य संघले मनाए हाेली

२०८१ चैत्र १ गते, शुक्रबार

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान  नेपाल स्याङ्जाद्वारा साहित्यकार वनवासीलाई सम्मान

२०८१ फाल्गुन २९ गते, बिहीबार

प्रथम पिंक सिटी महाेत्सवकाे आठाैं दिन दर्शककाे घुईचाे, भिडियाे सहित

२०८१ फाल्गुन २८ गते, बुधबार

2022 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal