विज्ञान,प्रविधिको अनुसन्धानका लागि एक अर्बको कोष स्थापना गर्ने शिक्षामन्त्री भट्टराईको घोषणा

काठमाडौँ,१ असोज- शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले विज्ञान,प्रविधिका साथै नवप्रवर्तन कार्यक्रम सञ्चालनको लागि एक अर्बको कोष स्थापना गर्ने घोषणा गर्नुभएको छ । शिक्षा मन्त्रालयद्वार १२ औँ राष्ट्रिय विज्ञान दिवसको अवसरमा आयोतिज कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले सो कुरा बताउनुभएको हो ।
मन्त्री भट्टराईले वर्तमान युग विज्ञान प्रविधिको युग भएकाले युगको महिमा कायम गर्न नेपालका समस्त वैज्ञानिकले आधुनिक प्रविधि र रैथाने प्रविधिलाई एकसाथ प्रवद्र्धधन गरी राष्ट्रिय उत्पादन बढाउनुपर्नेमा जोड दिदै डिजिटल साक्षरताको विकास गर्नुपर्ने बताउनुभयो ।
उहाँले अनुसन्धानलाई उत्पादनसँग जोडी विज्ञान प्रविधिको माध्यमबाट दिगो पूर्वाधारको विकास गरेर विज्ञान प्रविधि तथा नवप्रवर्तनलाई समुदाय र समाजको अङ्ग बनाउन सके विज्ञान दिवस मनाउनुको सार्थकता पुष्टि हुने बताउनुभयो ।

ताजा

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

२०८३ आश्विन २५ गते, आईतवार

स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत

२०८३ आश्विन २४ गते, शनिबार

नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित

२०८३ आश्विन २४ गते, शनिबार

सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त

२०८३ आश्विन २३ गते, शुक्रबार

प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान

२०८३ आश्विन २३ गते, शुक्रबार

पोखरामा स्कुल बस दुर्घटना हुदा ५ जनाकाे मृत्यु

२०८३ आश्विन २३ गते, शुक्रबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal