वर्षातमा उर्लेको त्रिशूली नदी
डुम्रे(तनहुँ),२६ असार- मनसुन सक्रिय भएपछि तनहुँको आँबुखैरेनी गाउँपालिका ५ र चितवनको भरतपुर महानगरपालिका २९ गाईघाटस्थित मादी, सेती र त्रिशूली नदीको सङ्गमस्थलमा बढेको पानीको सतह र आसपासका डाँडाकाँडाको हरियाली ।मादी, सेती र त्रिशूली नदीको सङ्गमस्थलमा बढेको पानीको सतह । तस्बिर : तस्बिर : मिला दरै/रासस