सिद्धार्थ राजमार्गमा दर्जनाै ठाउँमा पहिराे, सयाैँ यात्रु अल्पत्र
वालिङ,२२ असार- गएराति देखि परेकाे अविरल वर्षाका कारण सिद्धार्थ राजमार्गमा दर्जनाै ठाउँमा पहिराे जादा सयाैँ यात्रु बिच बाटाेमै अल्पत्र परेकाछन्। भीरकाेट नगरपालिकाकाे छाङ्छाङ्दीमा पहिराेले सडक अवरुध पारेकाे छ। शिक्षक सेवा आयाेगकाे लागि परीक्षा दिन पाेखरा हिडेका परीक्षार्थी पैदल हिडेर गन्तव्य तिर लागेकाछन्। पहिराेका कारण सडकमा राेकिएका सवारी सादनहरु ।तस्विर गण्डकी समाचार: हिमलाल पराजुली

ताजा
स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म
२०८३ असार ९ गते, मंगलवार
स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म
२०८३ असार ९ गते, मंगलवार
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
२०८३ असार ८ गते, सोमबार
मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क
२०८३ असार ६ गते, शनिबार
सनातन सभ्यताको जीवित केन्द्र
२०८३ असार ६ गते, शनिबार
फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस
२०८३ असार ५ गते, शुक्रबार
ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते
२०८३ असार २ गते, मंगलवार
पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ
२०८३ असार २ गते, मंगलवार
गण्डकीकाे बजेट ३३ अर्ब: ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म
२०८३ असार २ गते, मंगलवार
कापी–कलमसँगै केरा खेती : विद्यालयमै उद्यमी बन्दै विद्यार्थी
२०८३ असार २ गते, मंगलवार





















