कानूनको परिधिमा रहेर मात्र परियोजनालाई स्वीकृती दिइन्छः मन्त्री चौधरी
काठमाडौँ,१ असार- महलिा, बालबालकिा तथा ज्येष्ठ नागरकि मन्त्री भगबती चौधरीले राज्यले ऐन, कानूनको परिधिमा रहेर मात्र देशमा आउने परयिोजना, कार्यक्रमहरूलाई स्वीकृती दिने बताउनुभएको छ ।
आज मन्त्रालयमा अन्तर्राष्ट्रयि गैरसरकारी संस्था संघ नेपालका नवनर्विाचति नेतृत्वसँगको भेटघाट कार्यक्रममा मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो । मुलुकमा अन्तर्राष्ट्रयि गैर सरकारी तथा राष्ट्रयि गैर सरकारी संस्था मार्फत आउने परयिोजना, कार्यक्रमहरू राज्यको सर्वोपर िहति हुने गरी अनुमत िदनिे उहाँको भनाई थयिो ।
मन्त्री चौधरीले केही परयिोजना स्वीकृतकिा लाग िआउँदा केही पन िसच्याउन नमल्निे हसिाबले आउने र स्वीकृतकिा लाग िदबाब दनिे गरएिको समेत बताउनुभयो । तर राज्यले जहलिे पन िमुलुकको सर्वोपर िहतिलाई ख्याल गरेर मात्र स्वीकृती दनिे उहाँको भनाई थयिो ।
ुराज्यले ऐन, कानूनले तोकेको परधिभित्रि रहेर काम गर्छ । राज्यले नषिेध गरेका वषिय वा क्षेत्रमा कार्यक्रम गएको छ क िछैन भनेर हेर्ने गर्छु, मन्त्री चौधरीले भन्नुभयो ।
मन्त्री चौधरीले राज्यको दायराभत्रि रहेर लक्षति समुदाय, आर्थकि सूचकाङ्कका हसिाबले पछाड िपरेका लक्षति वर्ग, सोह्रौँ राष्ट्रयि योजनाले लएिको लक्ष्यलाई केन्द्रमा राखेर कार्यक्रमहरू बनाउनुपर्ने बताउनुभयो ।
उहाँले स्वीकृतकिा लाग िआएका फाइलहरू के कारणले अड्कएिको छ भन्ने कुरामा पन िध्यान दनिुपर्ने भन्दै सच्याउनका नम्ति िदइिएका सुझावहरूलाई पन िवकिास साझेदार संस्थाहरूले ध्यान दनिुपर्ने बताउनुभयो ।
वषिय वा प्राथमकिताका आधारमा राज्यलाई के कत िफाइदा हुन्छ भन्ने कुरा ध्यानमा राखेर काम गर्नुपर्ने उहाँको भनाई थयिो । अधकिार र जम्मिेवारीका सन्दर्भमा मन्त्री चौधरीले राज्य सधैँ जम्मिेवार ढङ्गले काम गर्ने बताउनुभयो ।
यसैबचि सोही अवसरमा मन्त्रालयका सचवि दनिेश भट्टराईले वकिास साझेदार संस्थाहरूले मुलुकको वकिासका नम्ति िगर्दै आएको कार्य प्रशंसनीय भएको भन्दै केही कुराहरू राज्यले मसनिो गरी हेर्नै पर्ने बताउनुभयो । राज्यले नर्धिारण गरेको अनुशासनभत्रि रहेर काम गर्नुपर्ने भन्दै उहाँले मुलुकको वकिासका लाग िराज्य र नागरकि समाजबचि समन्वय गर्दै काम गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा समाज कल्याण परषिद्का सदस्य सचवि मनोज भट्टले सुशासन र वकिासका लाग िराज्य र सरोकारवाला साझेदार संस्थाहरू मलिेर काम गर्नुपर्ने बताउनुभयो । यससम्बन्धी नीत,ि नयिमलाई सरल, सहज बनाउन आवश्यक रहेको भन्दै उहाँले गलत कुरा र भ्रमहरूलाई नरिुत्साहति गर्नुपर्ने समेत बताउनुभयो ।
त्यसैगरी अन्तर्राष्ट्रयि गैरसरकारी संस्था संघ नेपालका तर्फबाट नवनर्विाचति अध्यक्ष डा।एसपी कलौनेले यस क्षेत्रमा थुप्रै चुनौतीहरू रहेको भन्दै सम्भावनाहरू पन िप्रशस्तै भएको बताउनुभयो ।
समाज कल्याण परषिद्लाई डजिटिाइजेशन गर्ने कुरा मन्त्री चौधरीले गरेको बताउँदै त्यसमा संस्थाका तर्फबाट आवश्यक सहयोग गर्न तयार रहेको समेत बताउनुभयो ।

ताजा
स्याङ्जामा साधु मृत फेला
२०८३ भाद्र २२ गते, सोमबार
स्याङ्जामा साधु मृत फेला
२०८३ भाद्र २२ गते, सोमबार
स्याङ्जामा भाेटेकाेशी बाढीमा परि सम्पर्कविहीन भएका परिवारकाे डीएनए नमुना सङ्कलन
२०८३ भाद्र २२ गते, सोमबार
नेकपा एमाले वालिङ नगर कमिटीद्वारा पूर्व जनप्रतिनिधि एवं उम्मेदवारलाई सम्मान
२०८३ भाद्र २१ गते, आईतवार
स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु
२०८३ भाद्र १९ गते, शुक्रबार
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार





















