जंगलमा लागेको आगो गाउँमा पसेपछि ढिकिडाँडामा १ घर सहित ४ गोठ जल्याे

वालिङ,२७ चैत- वालिङ १२ ढिकिडाँडामा आगोलागी हुदा १ घर सहित ४ गाेठ जलेकाे छ। ढिकिडाँडाका गोविन्दप्रसाद लुईटेल बस्दै आएको टुमाखर लुईटेलको घर गोठ जलेर नष्ठ भएको छ भने नारायण लुईटेल, मुक्तिप्रसाद लुईटेल र तारा लुईटेलको गोठ जलेर नष्ठ भएको हो । विगत ३ दिन देखि जंगलमा लागेको आगो वस्तीमा पस्दा ४ घरगोठ जलेका हुन् । घरगोठ जलेपनि कुनै मानविय तथा पशुको भने क्षति भएको छैन् ।

स्थानीय युवा राजुख्याम काफ्लेका अनुसार वालिङ १२ र १४ को सिमाना जंगलमा सल्किएको आगोलागीले वडा नंं १२ को घरगोठमा क्षति भएको हो । गाउँमा पानीको अभाव र दमकल जाने सहज बाटो नहुँदा आगो निभाउन समस्या भएको वडा नं. १२ का अध्यक्ष विश्वजंग गुरुङले बताउनुभयो । 

जंगलमा फैलिएको आगो अहिले भने लामपाते गाउँको तलसम्म पुगेको र तत्कालको लागि वस्ती जोखिममा नरहेको अध्यक्ष गुरुङले बताउनुभयो ।

ताजा

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

२०८३ श्रावण २८ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal