जिप दुर्घटनामा पाँचजना घाईते

अर्जुन काफ्ले 

स्याङ्जा,१० चैत- वालिङ नगरपालिका वडा नं. ११ छत्युनमा बोलेरो जिप दुर्घटनामा नौजना घाइते भएका छन् । भित्री सडक खण्डमा वालिङबाट धनपुरतर्फ जाँदै गरेको ग २ च ७४७९ नं. को बलेरो जिप ब्रेक फेल भई सडकबाट २० मिटर तल खसेको हो । प्रहरी उपरीक्षक इन्द्रबहादुर रानाले जिप दुर्घटनामा पाँचजना गम्भीर घाइते भएको बताउनुभयो ।

जिप दुर्घटनामा वालिङ नपा ११ छत्युनका ७७ वर्षीय रनबहादुर मगर, ७५ वर्षीय लाटी मगर, भिरकोट नपा ५ का ३० वर्षीय विन्दु खवास, वालिङ नपा ११ जुहानखोला बस्ने ३६ वर्षीय हुमकला पंगेनी, १७ वर्षीय करिना खवास गम्भीर घाइते भएको रानाले बताउनुभयो । गम्भीर घाइतेको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको रानाले बताउनुभयो । दुर्घटनामा चालकवालिङ नपाका ज्ञान प्रसाद पंगेनी, सुकमाया सुन्धौली, नम्रता खत्री घाइते भएको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको रानाले बताउनुभयो । 

ताजा

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

२०८३ श्रावण २८ गते, बिहीबार

पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे

२०८३ श्रावण २५ गते, सोमबार

जन्मदिनकाे अवशरमा अमोर सेवा बालगृहलाई फ्रिज सहयोग

२०८३ श्रावण २४ गते, आईतवार

कञ्चन पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय सारु र जिटी सम्मानित

२०८३ श्रावण २१ गते, बिहीबार

बिरुवा गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

२०८३ श्रावण २१ गते, बिहीबार

स्याङ्जामा सामाजिक सद्भाव र्‍याली

२०८३ श्रावण १७ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal