बालशिक्षा निकेतनकाे वार्षिकाेत्सवमा विविध कार्यक्रम

पाल्पा,१ फागुन- वालिङ नगरपालिका ११ गब्देमा रहेकाे बालशिक्षा निकेतन आधारभूत विद्यालयकाे ६३अौं वार्षिकाेत्सवका अवसरमा हाजिरिजवाफ प्रतियाेगिता कार्यक्रम सम्पन्न भएकाे छ। साेमबार सम्पन्न कार्यक्रममा नगर स्तरिय बालशिक्षा रनिङ शिल्ड प्रतियाेगिताकाे समेत आयाेजना गरिएकाे थियाे। साे प्रतियाेगितामा पूर्णामृत भवानि मावि प्रथम, द्वितीय बालबिद्या बिकास बाेर्डिङ स्कुल, तृतीय पिसजाेन एजुकेशनल एकेडेमी र अर्मादी बाेर्डिङ स्कुल सान्ताेना भएकाे थियाे। प्रतियाेगितामा कक्षा ८ सम्म अध्ययन गर्ने १३ जना विद्यार्थीकाे सहभाथितारहेकाे विद्यालयका प्रअ कृष्ण प्रसाद पंगेनीले जानकारी दिनुभयाे। 

कार्यक्रम विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष लालबहादुर  खांणकाे सभापतित्व र वालिङ नगरपालिका शिक्षा शाखा अधिकृत दुर्गा न्याैपानेकाे प्रमुख आतिथ्यता भएकाे थियाे । कार्यक्रमकाे सञ्चालन विद्यालयका शिक्षक शिव न्याैपाने र स्वागत शिक्षिका खुमा देवी डुम्रेले गर्नुभएकाे थियाे।

ताजा

स्याङ्जामा साधु मृत फेला

२०८३ भाद्र २२ गते, सोमबार

स्याङ्जामा साधु मृत फेला

२०८३ भाद्र २२ गते, सोमबार

स्याङ्जामा भाेटेकाेशी बाढीमा परि सम्पर्कविहीन भएका परिवारकाे डीएनए नमुना सङ्कलन

२०८३ भाद्र २२ गते, सोमबार

नेकपा एमाले वालिङ नगर कमिटीद्वारा पूर्व जनप्रतिनिधि एवं उम्मेदवारलाई सम्मान

२०८३ भाद्र २१ गते, आईतवार

स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु

२०८३ भाद्र १९ गते, शुक्रबार

चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ

२०८३ भाद्र १७ गते, बुधबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal