फेदीखाेला गाउँपालिकाद्वारा ब्यावसायीका लागि घुम्ति शिविर सञ्चालन 

 

वालिङ,१२ माघ- फेदीखाेला गाउँपालिकाले पालिका भित्र रहेका ब्यवसायीहरुलाई सहजिकरण गर्ने उद्देश्यले घुम्ति शिविर सञ्चालन गरेकाे छ। 

शिविरमा ब्यावसायकाे दर्ता प्रक्रिया देखि नविकरण कार्यमा सहजिकरण गरिने उाउँ पालिकाले जनाएकाे छ।

ब्यावसाय दर्ता तथा नविकरणकाे लागि वडा कार्यालय आउनुपर्ने बाध्यतालाई सम्बाेधन गरि ब्यावसाय दर्ता गर्न हाैसला प्रदान गर्ने उद्देश्यले शिविर सञ्चालन गरेकाे गाउँपालिका उपाध्यक्ष देउकुमारी गुरुङले बताउनुभयाे। सरकार नागरिकको करबाट नै चल्ने र करको उचित सदुपयोग तथा प्रयोग गर्ने दायित्व सरकारको रहेको बताउदै  व्यवसायीका गुनासा, कानुनी झन्झट, प्रक्रियागत समस्याको बारेमा शिविरले सहजीकरण गर्ने उपाध्यक्ष गुरुङ बताउनुहुन्छ । 

पुस २३ गतेबाट सञ्चालित शिविर यहि माघ १८ गते सम्म सञ्चालन हुने गाउँपालिकाले जनाएकाे छ।

ताजा

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

२०८३ श्रावण २८ गते, बिहीबार

पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे

२०८३ श्रावण २५ गते, सोमबार

जन्मदिनकाे अवशरमा अमोर सेवा बालगृहलाई फ्रिज सहयोग

२०८३ श्रावण २४ गते, आईतवार

कञ्चन पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय सारु र जिटी सम्मानित

२०८३ श्रावण २१ गते, बिहीबार

बिरुवा गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

२०८३ श्रावण २१ गते, बिहीबार

स्याङ्जामा सामाजिक सद्भाव र्‍याली

२०८३ श्रावण १७ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal