भगवान रामकाे मुर्तिमा प्राण प्रतिष्ठाकाे खुसियालीमा वालिङमा दीप प्रज्वलन
वालिङ,८ माघ– भारतको अयोध्यामा भगवान् रामकाे मुर्तिमा प्राणप्रतिष्ठा गरिएको खुसियालीमा वालिङमा दीप प्रज्वलन गरिएकाे छ। विश्व हिन्दु महासंघ स्याङ्जा र विश्व हिन्दु युवासंघ स्याङ्जाकाे आयाेजनामा वालिङमा दीप प्रज्वलाेनका साथै भजन कृतन गरिएकाे हाे।
पाँच सय वर्षको प्रतीक्षापछि आज भगवान् श्रीराम आफ्नो भव्य र दिव्य मन्दिरमा बास गर्नुभएकाे हाे । रामकाे मुर्तिमा प्राण प्रतिष्ठाकका लागि अयोध्या सहरलाई दुलही झैँ सिँगारिएको थियाे।

ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















