टिकटक प्रतिबन्ध लगाउने सरकारकाे निर्णय
काठमाडाैं,२७ कात्तिक- सरकारले सामाजिक सञ्जालकाे रुपमा प्रयाेग हुँदै आएकाे टिकटक सञ्चालनलाई प्रतिबन्ध लगाउने निर्णय गरेकाे छ।
टिकटका माध्यमबाट विकृति बढेकाे सामाजिक सञ्जालको रुपमा प्रयोगमा रहेको टिकटकले सामाजिक सद्भाव एवं सामाजिक वातावरण नकारात्मक असर परिरहेको भन्दै आज बसेकाे मन्त्रीपरिषदकाे बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेकाे हाे।
टिकटक प्रतिबन्धकाे निर्णयसँगै सरकारकाे याे निर्णयकाे बिराेध भएपनि सरकारले टिकटक प्रतिबन्धमा देश र जनताको हित रहेको जनाएको छ ।
ताजा
पार्टी एकताकाे लागि जति झुक्नुपर्नेहाे झुक्छु: सभापति थापा
२०८३ भाद्र २५ गते, बिहीबार
पार्टी एकताकाे लागि जति झुक्नुपर्नेहाे झुक्छु: सभापति थापा
२०८३ भाद्र २५ गते, बिहीबार
रेडियो स्याङ्जाको १८औँ वार्षिकोत्सव सम्पन्न
२०८३ भाद्र २३ गते, मंगलवार
स्याङ्जामा साधु मृत फेला
२०८३ भाद्र २२ गते, सोमबार
स्याङ्जामा भाेटेकाेशी बाढीमा परि सम्पर्कविहीन भएका परिवारकाे डीएनए नमुना सङ्कलन
२०८३ भाद्र २२ गते, सोमबार
नेकपा एमाले वालिङ नगर कमिटीद्वारा पूर्व जनप्रतिनिधि एवं उम्मेदवारलाई सम्मान
२०८३ भाद्र २१ गते, आईतवार
स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु
२०८३ भाद्र १९ गते, शुक्रबार
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार





















