एमाले गण्डकी प्रदेश अध्यक्षमा नवराज शर्माको प्यानल विजयी

पाेखरा,१८ असोज- नेकपा एमाले गण्डकी प्रदेशको अध्यक्षमा नवराज शर्माको प्यान विजयी भएको छ । अध्यक्षमा शर्मा ५३१ मत प्राप्त गरी विजयी हुनुभएकाे छ भने उहाका प्रत्यासी मायानाथ अधिकारीले ३६५ मत प्राप्त गर्नुभएकाे छ ।

उपाध्यक्षमा शर्मा प्यानलका मिन प्रसाद गुरुङले ५३४ मत गरी विजयी हुनुभएकाे छ भने उहाका प्रत्यासी वावुराम विकले ३६२ मत प्राप्त गर्नुभएकाे छ। यसैगरी सचिवमा शर्मा प्यानलकै धनञ्जय दवाडीले ५२० मत प्राप्त गरी विजयी हुनुभएकाे छ । उहाका प्रत्यसी रश्मी आचार्यले ३६७ मत प्राप्त गर्नुभएकाे छ।

महिला उपसचिवमा शर्मा प्यानलकै मञ्जु अधिकारीले ५३१ मत प्राप्त गरी विजयी हुनुभएकाे छ भने उहाकी प्रत्यासी मिना गुरुङले ३६५ मत प्राप्त गर्नुभएकाे छ।

अर्का उपसचिवमा शर्मा प्यानलका दाम वहादुर विश्कर्माले ४९९ मत प्राप्त गरी विजयी हुनुभएकाे छ भने उहाका प्रत्यासी सन्तोष रावलले ३९७ मत प्राप्त गर्नुभएकाे छ ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal