जनआन्दोलनको झल्को दिनेगरी शिक्षकको काठमाडौं केन्द्रित आन्दोलन
काठमाडौँ,३असोज-सरकारले संसद् सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा काठमाडौँको माइतीघरदेखि बानेश्वर सम्म शिक्षकहरूले आफ्ना माग पुरा गर्न माग गर्दै प्रदर्शन गरेका छन् ।

माइतीघरदेखि सुरुभएको आन्दोलन आगाडी बढ्दै बानेश्वर सम्म आइपुगेको छ । शिक्षकहरुको यो आन्दोलनले ०६२/६३ को झल्को दिएको छ । देशभरबाट आएका शिक्षकहरुले काठमाडौँको सडक यतिबेल छपक्कै ढाकिएको छ ।

देशभरबाट आन्दोलनमा आएका शिक्षकहरू माइतीघरमा भेला भई आन्दोलनको सुरुवात गरेकाहुन । नेपाल शिक्षक महासंघको अगुवाइमा भएको आन्दोलन आफुहरुका माग पुरा नभए सम्म नरोकिने शिक्षकहरुले बताएकाछन् ।

विभिन्न माग सहितका नारा लेखिएका प्लेकार्ड र ब्यानर सहित आन्दोलनमा उत्रिएका शिक्षकहरु बालबच्चा सहित आन्दोलनमा सहभागि एकाछन् ।


ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















