चक्कु प्राहार हुदा वालिङमा एक युवक घाइते

वालिङ,१असोज- चक्कु प्राहार हुदा एक युवक घाइते भएकाछन्। वालिङ नगरपालिका १० का १० पण्डितथाेक बस्ने २० वर्षिय भद्र बहादुर थापामाथि आइतबार साँझ चक्कु प्रहार भएको प्रहरीले जनाएकाे छ।
साेहि ठाउँका आफन्त पर्ने २० वर्षिय पुजन आलेले चक्कु प्राहार गरेर घाइते बनाएकाे जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी निरीक्षक पावल सिंहले जनाकारी दिनुभयाे। आलेले तरकारी काट्ने चक्कुले टाउको, बायाँ हात र दाहिने हातमा प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएकाे छ।

चक्कु प्रहरबाट घाइते भएका थापालाई गह्राै अस्पतालग वालिङमा प्राथमिक उपचार गरी थप उपचारको लागि पोखरा रिफर गरिएको र चुक्क प्रहार गर्ने पुजन आलेलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेकाे प्रहरीकाे भनाइ रहेकाेछ।

ताजा

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

२०८३ श्रावण २८ गते, बिहीबार

पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे

२०८३ श्रावण २५ गते, सोमबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal