चापाकोटको भुमरीघाटमा रथ यात्रा गरिने


वालिङ,१९ भदौ– चापाकोट नगरपालिका १० भुमरीघाटमा रथ यात्रा गरिने भएको छ ।
चापाकोट १० भुमरीघाटमा रहेको राधाकृष्ण मन्दिरको आयोजनामा श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर बुधबार २० गते रथ यात्रा गरिने भएको हो । बुधबार बिहान ७ः३० बजे पूजाको सुरुवात संगै ८ बजे भजन कृतन सहित रथ यात्रा सुरु गरिने रेशम भट्टराईले जानकारी दिनुभयो । रथ यात्रा आधिघाट,किसान हुदै चापाकोटको सुन्तलीटार बजारको परिक्रमा गरेर पून भुमरीघाट राधाकृष्ण मन्दिरमा आएर पूजा आजा सहित भजन कृतनका साथै लक्ष्यवर्ती प्रज्वलन गर्ने कार्यक्रम रहेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । सो रथ यात्रा कार्यक्रमा साभागि भैदिनुहुन सम्पूर्ण चापाकोट बासिलाई आयोजकको आग्रह रहेको छ ।

ताजा

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal