अरिङ्गालले टोक्दा युवकको मृत्यु

वालिङ,१३ भदौ- अरिङ्गालकोे टोकाइबाट एक युवकको मृत्यु भएको छ । विरुवा गाउँपालिका १ किचनासका २८ वर्षीय चेलिस श्रेष्ठको गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता रविन्द्र खनालले जानकारी दिनुभयो ।

मंगलबार साँझ जंगलमा अरिङ्गाल पोल्ने क्रममा करिब ६०/७० ओटा अरिङ्गालको टोकाइबाट घाइते भएका श्रेष्ठलाई उपचारको लागि राति नै गण्डकी मेडिकल कलेज पोखरा लागिएकोमा १ः३० बजे मृत्यु भएको उपचारमा सहभागि चिकित्सकले जानकारी दिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । संगै अरिङ्गाल पोलन गएका अन्य पाँच जनालाई भने केही नभएको प्रहरीले जनाएको छ ।

ताजा

स्याङ्जामा साधु मृत फेला

२०८३ भाद्र २२ गते, सोमबार

स्याङ्जामा साधु मृत फेला

२०८३ भाद्र २२ गते, सोमबार

स्याङ्जामा भाेटेकाेशी बाढीमा परि सम्पर्कविहीन भएका परिवारकाे डीएनए नमुना सङ्कलन

२०८३ भाद्र २२ गते, सोमबार

नेकपा एमाले वालिङ नगर कमिटीद्वारा पूर्व जनप्रतिनिधि एवं उम्मेदवारलाई सम्मान

२०८३ भाद्र २१ गते, आईतवार

स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु

२०८३ भाद्र १९ गते, शुक्रबार

चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ

२०८३ भाद्र १७ गते, बुधबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal