२९ औँ विश्व आदिवासी दिवसमा वालिङमा दीप प्रज्वलन
वालिङ,२४ साउन- “आफूले निर्धारण गरेअनुरुपको परिवर्तनको संवाहक आदिवासी युवाहरू” भन्ने नाराका साथ २९ औँ विश्व आदिवासी दिवस मनाईएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज स्याङ्जा शाखाले २९ औँ विश्व आदिवासी दिवस तथा २४औँ फोनिज स्थापना दिवस दीप प्रज्वलन गरी मनाएको हो ।
वालिङ ८ मिर्दिमा आयोजित दीप प्रज्वलन कार्यक्रमका अवसरमा फोनिज स्याङ्जाका सल्लाहकार गोपाल जिटिले आदिवासी जनजातिको उत्थानका निमित्त संविधानमा प्रदत्त अधिकारहरुको कार्यान्वयन गर्नका लागि फोनिजले महत्वपूणर् भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।
साथै सल्लाहकार जिटीले आफ्नै मौलिक भाषा, संस्कृति, भुेषभुषा भएको आदीबासी जनजाति समुदायको संस्कारलाई जिवन्त राख्न फोनिजको कलम चल्नुपर्ने बताउनुभयो । आदिवासी जनजातिको राम्रा, सकारात्मक परम्परा र मौलिकतालाई जोगाउँदै युवाहरुलाई अगाडि बढाउन फोनिज प्रतिवद्ध भएर लागिपर्ने फोनिज स्याङ्जाका अध्यक्ष तिलक गुरुङले बताउनुभयो ।

ताजा
स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि
२०८३ श्रावण ३० गते, शनिबार
स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि
२०८३ श्रावण ३० गते, शनिबार
खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे
२०८३ श्रावण २९ गते, शुक्रबार
पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत
२०८३ श्रावण २८ गते, बिहीबार
विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस
२०८३ श्रावण २८ गते, बिहीबार
पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण
२०८३ श्रावण २८ गते, बिहीबार
पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे
२०८३ श्रावण २५ गते, सोमबार
जन्मदिनकाे अवशरमा अमोर सेवा बालगृहलाई फ्रिज सहयोग
२०८३ श्रावण २४ गते, आईतवार
कञ्चन पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय सारु र जिटी सम्मानित
२०८३ श्रावण २१ गते, बिहीबार
बिरुवा गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न
२०८३ श्रावण २१ गते, बिहीबार





















