मगर समुदायले मनाए ४१ औँ मगर दविस

वालिङ,१५ फागुन– मगर समुदायले वभिन्नि कार्यक्रम गरी ४१ औँ मगर दविस मनाएकाछन् । २०३९ साल फागुन १५ गते स्वर्गीय हेमबहादुर पुनको अध्यक्षतामा तनहुँमा नेपाल लाङ्घाली परविार सङ्घको अधिवेशनलाई आधार मानी मगर समुदायले हरेक वर्ष फागुन १५ गते मगर सङ्घ र सम्बन्धति सङ्घसंस्थाले एकता दविसका रूपमा मनाउँदै आएकाछन् ।
यसै अवसरमा आज स्याङ्जा जिल्लाको विभिन्न पालिकाहरु वालिङ, गल्याङ, कालीगण्डकी लगायतका ठाउँमा मगर समुदायले विभिन्न कार्यक्रम गरेर मगर दिवस मनाएकाछन् । मगर जातिको पहिरन लगाएर मगरसमुदायले विभिन्न ठाउँमा र्यालीका निकाल्नुका साथै विविद कार्यक्रम गरेरे यो पर्वलाई मनाएकाहुन ।

ताजा

शिक्षकलाई विद्यालय फर्काउ
२०८२ बैशाख २ गते, मंगलवार
शिक्षकलाई विद्यालय फर्काउ
२०८२ बैशाख २ गते, मंगलवार
स्थानीय तहको सेवा प्रवाहमा प्रश्न
२०८१ चैत्र ३१ गते, आईतवार
महिलालाई उत्पादनमा जोड्न बाख्रा वितरण
२०८१ चैत्र ३१ गते, आईतवार
सिद्धार्थ राजमार्गकाे स्तरउन्नती हुन्छः अर्थमन्त्री पाैडेल
२०८१ चैत्र ३० गते, शनिबार
वरिष्ठ पत्रकार भैरव रिसालको निधन
२०८१ चैत्र २५ गते, सोमबार
बाह्रविशे मेला सम्पन्न, दर्शककाे उत्साहाजनक सहभागिता
२०८१ चैत्र २४ गते, आईतवार
आज बाह्रविशे मेला, तयारी पुरा
२०८१ चैत्र २४ गते, आईतवार
गह्राैसुर मन्दिरमा दर्शनकाे लागि लाम्वद्ध भक्तजन
२०८१ चैत्र २३ गते, शनिबार
ग्रामीण स्वावलम्बन साना किसान कृषि सहकारी, गण्डकी प्रदेश मै उत्कृष्ठ घोषणा
२०८१ चैत्र २३ गते, शनिबार