कालीगण्डकी गाउँपालिकामा चौथो अध्यक्ष कप सुरु
कालीगण्डकी,९ फागुन- स्याङ्जाकाे कालीगण्डकी गाउँपालिका ७ मिर्मीमा चौथो अध्यक्ष कप बृहत खेलकुद प्रतियोगिता सुरु भएको छ ।
मिर्मीमा रहेको खेलमैदानमा फुटबल, भलिबल, टेबल टेनीस, ब्याडमिन्टन महिला तथा पुरुष र क्रिकेट पुरुष हुने छन् ।
पालिका भित्र रहेका खेलाडीहरुकाे खेल क्षेत्रमा अभिरुचि जगाउनुका साथै ब्यावसायिक खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियाेगिता आयोजना गरिएको अध्यक्ष कपमा १९/१९ स्वणर, रजत र कास्यमा हुने प्रतिस्पर्धा हुने गाउँपालिका अध्यक्ष खिम बहादुर थापाले बताउनुभयो ।
पालिकाका सात वडाका ६ सय ४४ जना खेलाडीकाे सहभागिता रहेकाे छ।
प्रतियागिताको संघिय सभामुख देबराज घिमीरेले एक कार्यक्रमका बिच उद्घाटन गर्नु भएको हो । उद्घाटन कार्यक्रममा पालिकाका सबै वडाका खेलाडीले मार्च पास समेत गरेका थिए।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















