जनप्रिय आधारभूत विद्यालय भूपू विद्यार्थी मञ्चद्वारा विद्यार्थीलाई ट्याक सुट वितरण


वालिङ,२१ माघ- वालिङ गरपालिका १२ धनमुडामा रहेकाे जनप्रिय आधारभूत विद्यालमा स्थापना गरिएकाे जनप्रिय भूपूविद्यार्थी मञ्चले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई ट्याक सुट सेट वितरण गरेकाे छ।
विद्यालयकाे ४८ अौं वार्षिकाेत्सव एवं अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रममा कार्यक्रममा वालिङ नगरपालिकाका नगर उपप्रमुख कविता तिवारी, वालिङ १२ का अध्यक्ष विश्वजं गुरुङ लगायतले विद्यार्थीहरुलाई ट्याक सुट सेट वितरण गर्नुभएकाे हाे।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई ६५ सेट ट्याक सुट सेट वितरण गर्नुका साथै स्टेस्नरी बैंककाे स्थापना गरिएकाे मञ्चका अध्यक्ष विनुप्रसाद पराजुलीले बताउनुभयाे।
विद्यालयकाे शैक्षिक एवं विविध कार्यमा सहयाेग पुर्याउने उद्देश्यले २०७१ सालमा यश विद्यालयमा अध्ययन गरि विभिन्न क्षेत्रमा क्रियासिल विद्यार्थीहरुकाे पहलमा साे मञ्चकाे स्थापना गरिएकाे थियाे।
मञ्चले यश अघि विद्यालयमा पुस्तकालयकाे स्थापना गरिसकेकाे छ भने मञ्चमा अहिले सम्म ८३ जना आजीवन सदस्य रहेकाछन्।
देश, विदेशमा रहनुभएका भूपूविद्यार्थीहरुकाे आर्थिक सहयाेगमा ट्याक सुट सेट वितरण गरिएकाे हाे।

ताजा

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal