नर्सको श्रमशोषण गर्ने स्वास्थ्य संस्थामाथि कारबाही हुन्छ : स्वास्थ्य मन्त्री गिरी
काठमाडौं,१५ माघ– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले नर्सको श्रमशोषण गर्ने स्वास्थ्य संस्थालाई कारबाही गर्ने चेतावनी दिनुभएको छ।
आइतबार नेपाल नर्सिङ सङ्घको ६१ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री गिरीले नर्सको श्रमशोषण गर्ने स्वास्थ्य संस्थालाई कारबाही गर्ने चेतावनी दिनुभएको हो।
उहाँले भन्नुभयो, “नर्सले ८/१० हजारमा काम गर्नुपर्ने स्थिति रहेको भन्ने सुन्नमा आएको छ। यो भन्दा भयावह र कहालिलाग्लो चिन्ताको विषय हो। यस्ता संस्थालाई मन्त्रालयले अनुगमन गरेर तथ्य र प्रमाण जम्मा गरेर नवीकरण गर्ने सम्मको कारबाही गर्छौँ।”
आफु आफु मन्त्री नियुक्त भएको पहिलो दिनमै न्यूनतम स्वास्थ्य सेवा मापदण्ड लागू गरिने छ भनेर पहिलो निर्णयमा हस्ताक्षर गरेको बताउदै नर्सका समस्या पनि त्यसमा उल्लेख गरिएको र त्यसैलाई सहजताका लागि ऐन नियम बनाएर आवश्यक्ता अनुसार जनशक्तिको व्यवस्थापन गर्ने भन्त्री गिरीको भनाइ थियो।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















