नर्सको श्रमशोषण गर्ने स्वास्थ्य संस्थामाथि कारबाही हुन्छ : स्वास्थ्य मन्त्री गिरी

काठमाडौं,१५ माघ– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले नर्सको श्रमशोषण गर्ने स्वास्थ्य संस्थालाई कारबाही गर्ने चेतावनी दिनुभएको छ।

आइतबार नेपाल नर्सिङ सङ्घको  ६१ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री गिरीले नर्सको श्रमशोषण गर्ने स्वास्थ्य संस्थालाई कारबाही गर्ने चेतावनी दिनुभएको हो। 

उहाँले भन्नुभयो, “नर्सले ८/१० हजारमा काम गर्नुपर्ने स्थिति रहेको भन्ने सुन्नमा आएको छ। यो भन्दा भयावह र कहालिलाग्लो चिन्ताको विषय हो। यस्ता संस्थालाई मन्त्रालयले अनुगमन गरेर तथ्य र प्रमाण जम्मा गरेर नवीकरण गर्ने सम्मको कारबाही गर्छौँ।” 

आफु आफु मन्त्री नियुक्त भएको पहिलो दिनमै न्यूनतम स्वास्थ्य सेवा मापदण्ड लागू गरिने छ भनेर पहिलो निर्णयमा हस्ताक्षर  गरेको बताउदै नर्सका समस्या पनि त्यसमा उल्लेख गरिएको र त्यसैलाई सहजताका लागि ऐन नियम  बनाएर आवश्यक्ता अनुसार जनशक्तिको व्यवस्थापन गर्ने भन्त्री गिरीको भनाइ थियो।

ताजा

किन गर्नुपर्छ वास्तुशास्त्र अध्ययन ?

२०८१ बैशाख २ गते, आईतवार

किन गर्नुपर्छ वास्तुशास्त्र अध्ययन ?

२०८१ बैशाख २ गते, आईतवार

आजदेखि विद्यार्थी भर्ना अभियान सुरु

२०८१ बैशाख २ गते, आईतवार

सेतीवेणीमा दर्शनार्थीकाे भिड फाेटाे फिचर भिडियाे सहित

२०८१ बैशाख १ गते, शनिबार

गुराँससँग रमाउन र हिमाल हेर्न घोडेपानी

२०८० चैत्र ३० गते, शुक्रबार

गल्याङ महाेत्सव आजदेखि सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

नयाँ वर्षका अवसरमा होमस्टेमा घुइँचो

२०८० चैत्र ३० गते, शुक्रबार

जंगलमा लागेको आगो गाउँमा पसेपछि ढिकिडाँडामा १ घर सहित ४ गोठ जल्याे

२०८० चैत्र २७ गते, मंगलवार

आँधीखोलामा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

२०८० चैत्र २७ गते, मंगलवार

निशुल्क शिक्षाको प्रावधान भित्रका केहि लुप्त चुनौतिहरु

२०८० चैत्र २५ गते, आईतवार

एमाले स्याङ्जाको अध्यक्षमा गैह्रे

२०८० चैत्र २५ गते, आईतवार

2022 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal