पुतलीबजारमा किसानलाई तरकारीको बिउ वितरण


वालिङ,३० पुस- पुतलीबजार नगरपालिकामा रहेका किसानहरुलाई बिभिन्न जातका तरकारीको बिउ वितरण गरिएको छ ।

पुतलीबजार नगरपालिका र संयूत्त राष्ट्रिसंघीय विकास कार्यक्रम (यूयनडिपी) को आर्थिक तथा प्राविधक सहयोग एवं सूर्योदय क्लबको ब्यवस्थापनमा संचालित हरित पुनरुत्थान तथा कोभिड १९ प्रतिकार्य पहल परियोजना अन्तर्गत किसानलाई बिउ वितरण गरिएको हो । यो अभियान अन्तरर्गत एक टोल एक नर्सरी एक घर एक करेसाबारी कार्यक्रम सञ्चालनमा आएको छ ।

नगरपालिकाका १४ वडाको २ सय ८६ टोलमा करेला, घिरौला, काक्रो, गोल्भेडा, अकबरे खुर्सातीको बिउका साथै बिभिन्न जातका तरकारीको बिउका साथै पोलीब्याग र नर्सरी प्लाष्टिक वितरण गरिएको सूर्योदय क्लबले जनाएको छ ।

सूर्योदय क्लबका अध्यक्ष अनन्त कुमार श्रेष्ठले किसानलाई व्यावसायीक तरकारी खेतीबाट आत्मनिर्भर बनाउने योजना अनुसार तरकारीका बिउ विजनहरु वितरण गर्नुका साथै आवश्यक अन्य सहयोगहरु समेत गर्दै आएको बताउनुभयो ।

ताजा

नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा १० बुँदे आँधीखोला घोषणा पत्र जारी

२०८३ जेष्ठ २५ गते, सोमबार

नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा १० बुँदे आँधीखोला घोषणा पत्र जारी

२०८३ जेष्ठ २५ गते, सोमबार

नवौं वालिङ महोत्सवको आय–व्यय सार्वजनिक 

२०८३ जेष्ठ २४ गते, आईतवार

पत्रकार महासंघ स्याङ्जाको १५औं साधारण सभा सम्पन्न,पूर्व अध्यक्षत्रय सम्मानित

२०८३ जेष्ठ २४ गते, आईतवार

भारतीय बाबू र नेपाली आमाबाट जन्मिएका चापाकाेटका कँडेललाई प्रशासनले घरमै पुगेर दियाे नागरिकता

२०८३ जेष्ठ १९ गते, मंगलवार

शङ्करबेली सिमसारमा पर्यटकको बढ्दो आकर्षण

२०८३ जेष्ठ १५ गते, शुक्रबार

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड बजेट विनियोजन

२०८३ जेष्ठ १५ गते, शुक्रबार

नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण

२०८३ जेष्ठ ५ गते, मंगलवार

दुर्गा प्रसाईं थप तीन दिन प्रहरी नियन्त्रणमा

२०८३ जेष्ठ ५ गते, मंगलवार

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

२०८३ जेष्ठ ५ गते, मंगलवार

फेदीखोला गाउँपालिकाका विद्यार्थीले बनाए च्याट जीपीटी जस्तै च्याटबोट ‘ज्योया’

२०८३ जेष्ठ ३ गते, आईतवार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal