धनराजलाई बधाई दिदै पद्माले भन्नुभयो,“आगामी दिनमा लोकतन्त्रको मूल्य मान्यता अपहरति नहोस्”
वालिङ,१८ मङ्सिर– नेकपा एमालेकी सचिव पद्मा अर्यालले स्याङ्जा क्षेत्र नम्बर २ बाट निर्वाचित नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङलाई बधाई दिनुभएको छ ।
सामाजीक सञ्जाल फेसबुकमार्फत बधाई दिदै अर्यालले उपसभापति गुरुङले स्वस्थ प्रतस्पिर्धामा वश्विास गर्न नसकेको बताउदै बुथ कब्जा गरिएको ठाउँमा पुन मतदानको माग गर्दा त्यसलाई स्विाकार गर्न नसकेको र आफू जनताको मतबाट पराजीत हुन तयार भएपनि राज्यबाट सुनुवाई नभएको अर्यालको गुनासो रहेको छ ।
अर्यालले लेख्नुभभएको छ, ‘म र म आवद्ध पार्टी नेकपा ९एमाले० को तर्फबाट एउटा प्रश्न गरएिको थियो । स्याङ्जा २ मा जनताले मतदान गर्ने सन्दर्भमा केही बुथ कब्जा भए, पुनः मतदान गरौं । साक्षीका रुपमा कयौं प्रमाण थएि, भडियिो सार्वजनकि भएकै थियो, मृतक र विदेशमा रहनेका नाममा समेत मतदान गरएिको थियो ।
हामीले भनेको एउटै कुरा थियो जनताको मतबाट हामी पराजीत हुन तयार छौं , त्यसलाई हामी सहज रुपमा स्वीकार गर्दछौं तर कब्जा गरी खसालीएको मतलाई हामी स्वीकार गर्दैनौं । किनकी लोकतन्त्र र कब्जा आपसमा मेल नखाने विषय हुन । हाम्रो जायज माग तपाईंले सुन्नु भएन र राज्यबाट समेत पनि सुनुवाइ भएन ।’
उहाँले आगामी दिनमा लोकतन्त्रको मूल्य मान्यता अपहरति नहोस् भन्दै गुरुङलाई शुभकामना दिनुभएको छ । युवाहरुको जोश जाँगरलाई स्वार्थ अनुकूल दुरुप्रयोग गरी प्रतस्पिर्धी माथी हमला गर्न लगाउँदै, आतंक सृजना गरी बुथ कब्जा गर्ने जस्तो दुश्कर्ममा नलगाउन आग्रह गर्नुभएको छ ।
गुरुङलाई शालिन र लोकतन्त्रमाथी विश्वास गर्ने नेताको रुपमा बुझेको निर्वाचनका दिन चापकोटका केही बुथमा भएका नर्मिम दृश्यले बुझाइ झुठो प्रमाणीत गरदिएिको समेत बताउनुभएको छ ।
खैर अब तपाईंसँग धेरै गुनासो गर्नु पनि छैन । सबैकुरा भुलेर जनताको सेवा गर्न, स्याङ्जाको वकिास निर्माणमा सहकार्य गरी अगाडी बढ्न प्रतबिद्ध छु । हामीले अगाडी बढाएका कयौं योजनाहरु छन, तिनलाई पूर्णता दिन मिलेर अगाडी बढौं, नयाँ थप योजनाहरु आवस्यक छन त्यसका लागि हरदम साथ दनि तयार छु ।


ताजा
जिप दुर्घटना हुदा एककाे मृत्यु १८जना घाईते
२०८३ असार १२ गते, शुक्रबार
जिप दुर्घटना हुदा एककाे मृत्यु १८जना घाईते
२०८३ असार १२ गते, शुक्रबार
कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिँदै वालिङको झण्डै ९० करोड बजेट
२०८३ असार ११ गते, बिहीबार
बिरुवा गाउँपालिकाले ल्यायो ५१ करोड ६२ लाखको बजेट, पूर्वाधार क्षेत्रमा सबैभन्दा बढी लगानी
२०८३ असार ११ गते, बिहीबार
स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म
२०८३ असार ९ गते, मंगलवार
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
२०८३ असार ८ गते, सोमबार
मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क
२०८३ असार ६ गते, शनिबार
सनातन सभ्यताको जीवित केन्द्र
२०८३ असार ६ गते, शनिबार
फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस
२०८३ असार ५ गते, शुक्रबार
ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते
२०८३ असार २ गते, मंगलवार





















