स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ काे मतगणना सुरु
वालिङ,१४ मङ्सिर- स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ काे मतगणना सुरु भएकाे छ।
मङ्सिर ४ गते सम्पन्न निर्वाचनकाे मतगणना विवादका कारण लामाे समय सम्म राेकिएकाे थियाे । चापाकाेट नगरपालिकाकाे दिसिङकाेट आधारभूत विद्यालय कमेरे, राममन्दिर माध्यामिक विद्यालय दार्शिङ नरसेवा, जनसक्रिय माध्यमिक विद्यालय चिट्ठी पाेखरी र दिनदयालु आधारभूत विद्यालय साठिमुरे मतदान केन्द्रमा बुथमा नेपाली कांग्रेसले बुथ कब्जा गरि अनधिकृत रुपमा मतदान गरेकाे भन्दै गठबन्धन बाहेकका दलहरु नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा लगायतका स्वतन्त्र उम्मेदवारले बुथ कब्जा भएकाे ठाउँमा पुन मतदानकाे माग सहित निर्वाचन कार्यालयमा उजुरी गरेपछि मतगणना राेकिएकाे थियाे।
निर्वाचन आयाेगले मतगणना गर्न निर्देशन दिएपछि आजबाट मतगणना सुरु भएकाे हाे। नेपाली कांग्रेसले मतगणना गर्नुपर्ने र एमालेले पुन मतदानकाे माग गर्दै निरन्तर आनणदाेलन गर्दै आएका थिए। यश क्षेत्रबाट नेकपा एमाले सचिव पद्मा अर्याल र नेपाली कांग्रेसका उपसभापती धनराज गुरुङ प्रतिस्प्रधामा हुनुहुन्छ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















