गठबन्धनलाई पछि पार्दै स्याङ्जामा एमालेकाे विजयी सुरुवात


स्याङ्जा,७ मङ्सिर- स्याङ्जा निर्वाचन क्षेत्र नम्बर १ को क बाट नेकपा एमाले उम्मेदवार सीता सुन्दास विजयी हुनुभएकाे छ ।

नेकपा एमाले केन्द्री कमिटी सदस्य समेत रहनुभएकी सुन्दासले गठबन्धनबाट उम्मेद्वार गठबन्धनबाट उम्मेद्वार बन्नुभएकी माओवादी केन्द्रकी अमृता थापालाई १ हजार ४ सय २४ मतले पछि पार्दै सुन्दास विजयी हुनुभएकाे हाे । सुन्दासले १४ हजार ६ सय ९० मत ल्याउनुभएकाे छ भने थापाले १३ हजार २ सय ६६ मत ल्याउनुभएकाे छ। प्रतिनिधि सभा तर्फकाे भने मत गणना जारिछ। नतिजा आईसकेकाे छैन।

ताजा

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

२०८३ श्रावण २८ गते, बिहीबार

पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे

२०८३ श्रावण २५ गते, सोमबार

जन्मदिनकाे अवशरमा अमोर सेवा बालगृहलाई फ्रिज सहयोग

२०८३ श्रावण २४ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal