कोखेमा आगलागी हुदा एक भैँसी सहित ६ बाख्रा मरे
वालिङ,३१ असोज– वालिङ नगरपालिका १२ कोखेमा आगलागीमा परेर एक भैँसी सहित ६ बाख्रा मरेकाछन् ।
शनिबार राति गोठमा एककासी आगलागी हुदा स्थानीय छिनबहादुर गुरुङको गोठमा रहेको एक लैनो भैँसी र दुई वटा माउँ बाख्रा र पाठापाठी गरी ६ बाख्रा मरेको वडा अध्यक्ष विश्वजंग गुरुङले जानकारी दिनुभयो । आगलागी रातिको समयमा भएकोले खरले छाएको गोठ पुरै जलेर नष्ट भएको समेत वडा अध्यक्ष गुरुङले बताउनुभयो । अध्यक्ष गुरुङका अनुसार आगलागीका कारण करिब ३ लाख बराबरको क्षती भएको छ ।
आगलागी भएको कोखे गाउँमा पुगेर वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँण, वडा अध्यक्ष विश्वजंग गुरुङ, थुमपोखरा प्रहरी चौकीबाट प्रहरीको टोली लायतले घटना स्थलमा पुगेर घटनाको बारेमो अवलोकन गरेको वडा कार्यालयले जनाएको छ ।

ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















