कोखेमा आगलागी हुदा एक भैँसी सहित ६ बाख्रा मरे

वालिङ,३१ असोज– वालिङ नगरपालिका १२ कोखेमा आगलागीमा परेर एक भैँसी सहित ६ बाख्रा मरेकाछन् ।

शनिबार राति गोठमा एककासी आगलागी हुदा स्थानीय छिनबहादुर गुरुङको गोठमा रहेको एक लैनो भैँसी र दुई वटा माउँ बाख्रा र पाठापाठी गरी ६ बाख्रा मरेको वडा अध्यक्ष विश्वजंग गुरुङले जानकारी दिनुभयो । आगलागी रातिको समयमा भएकोले खरले छाएको गोठ पुरै जलेर नष्ट भएको समेत वडा अध्यक्ष गुरुङले बताउनुभयो । अध्यक्ष गुरुङका अनुसार आगलागीका कारण करिब ३ लाख बराबरको क्षती भएको छ ।

आगलागी भएको कोखे गाउँमा पुगेर वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँण, वडा अध्यक्ष विश्वजंग गुरुङ, थुमपोखरा प्रहरी चौकीबाट प्रहरीको टोली लायतले घटना स्थलमा पुगेर घटनाको बारेमो अवलोकन गरेको वडा कार्यालयले जनाएको छ ।

ताजा

कांग्रेस र एमालेद्वारा राष्ट्रपतिसमक्ष सरकार गठनको दाबी पेश

२०८१ असार २८ गते, शुक्रबार

कांग्रेस र एमालेद्वारा राष्ट्रपतिसमक्ष सरकार गठनको दाबी पेश

२०८१ असार २८ गते, शुक्रबार

एमाले अध्यक्ष ओली तेस्रो पटक प्रधानमन्त्री बन्दै

२०८१ असार २८ गते, शुक्रबार

अकला नमुना साना किसान शनिबार खुला रहने

२०८१ असार २८ गते, शुक्रबार

चितवन दुर्घटना अपडेट : गोताखोरबाट बेपत्ताको खोजी सुरु

२०८१ असार २८ गते, शुक्रबार

त्रिशूली नदीमा दुई वटा बस खस्याे, ६५ जना यात्रु बेपत्ता

२०८१ असार २८ गते, शुक्रबार

कास्कीमा पहिरोेमा परेर एकै परिवारका सातसहित नौ जनाको मृत्यु

२०८१ असार २८ गते, शुक्रबार

नारायणी नदीले सतर्कता तह पार गर्‍यो

२०८१ असार २७ गते, बिहीबार

राजनीतिक स्थायित्वका लागि नयाँ समीकरण

२०८१ असार २७ गते, बिहीबार

निःशुल्क स्वास्थ्य सहायता कक्ष स्थापना

२०८१ असार २७ गते, बिहीबार

राष्ट्रिय परिचयपत्रले जेष्ठ नागरिकलाई दिएकाे सास्थि

२०८१ असार २७ गते, बिहीबार

2022 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal