बस र मोटरसाइकल ठोक्किदा एक युवक घाइते
वालिङ,१९ असोज– वालिङ नगरपालिका १० आम्बोटमा बस र मोटरसाइकल ठोक्किदा एक युवक गम्भीर घाइते भएकाछन् ।
पोखराबाट बुटवल तर्फ जादै गरेको प्रदेश नम्बर ३, ०१– ००१ प १५८१ नम्बरको बस र गल्याङबाट वालिङ तर्फ आउदै गरेको लु ७७ प ८८४३ नम्बरको मोटरसाइकल सिद्धार्थ राजमार्गको आम्बोटमा एक आपसमा ठोक्किएर दुर्घटना हुदा मोटरसाइकल चालक गल्याङ नगरपालिका ८ का २७ वर्षीय सरोज उपाध्याय गम्भीर घाइते भएको र घाइतेलाई उपचारको लागि पोखरा लगिएको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ ।
घाइते उपाध्यायको टाउकोे र हातमा चोट लागेको प्रहरीले जनाएको छ ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















