पत्रकार डुम्रेलाई युएईमा अन्तर्राष्ट्रिय अवार्ड


स्याङ्जा,१४ असोज– पत्रकार प्रकाश डुम्रेलाई युएईमा अन्तर्राष्ट्रिय अवार्ड प्रदान गरिएको छ । अन्तर्राष्ट्रिय मिडिया फोरम तथा सञ्जाल रहेको सिजन मिडिया हाउस द्वारा आयोजना गरिएको कार्यक्रममा पत्रकार डुम्रेलाई अवार्ड प्रदान गरिएको हो । युएईको बर(दुवहीमा आयोजित कार्यक्रममा युएईको बर-दुवहीमा आयोजित कार्यक्रममा (ASIAN PROFESSIONAL ACHIEVEMENT AWARD 2022) द्वारा (dynamic journalist of the year)बाट सम्मानित गरिएको हो ।
अकला आवाज मिडिया प्रालिका अध्यक्ष तथा प्रधानसम्पादक समेत रहनुभएका डुम्रे लामो समयदेखि पत्रकारितामा सक्रिय रहदै आउनुभएको छ ।
स्याङ्जाको वालिङबाट पत्रकारिता सुरु गर्नुभएका डुम्रे अन्तर्राष्ट्रिय पत्रकार महासंघ(आ.एफ.जे)को सदस्य तथा जनपत्रकार संगठन नेपालका निर्वतमान केन्द्रीय अध्यक्ष समेत हुनुहुन्छ ।
पत्रकार डुम्रलाई भारतीय जनता पार्टीका वरिष्ठ नेता डा.बिजय जोली,एसिया पेसिफका अध्यक्ष डा.रोबर्ट एस किट्टेल(यु.एस.ए.) लगायतले अवार्ड प्रदान गर्नुभएको हो । डुम्रेले पत्रकारिताका माध्यामबाट समाज परिवर्तनका पक्षमा आवाज उठाँउदै आउनुभएको छ ।

ताजा

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal