नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि वालिङमा खेलमैदान तयार गरिदै, फोटो फिचर (भिडियो सहित)

वालिङ,१२ असोज–नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि वालिङमा रहेको मालेबगर खेलमैदानलाई जेसीवीको सहायताले सम्मेयाउदै । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत महिला फुटवल खेल वालिङमा रहेको मालेबगर खेलमैदानमा सञ्चालन गरिने भएकोले वालिङ नगरपालिका खेल मैदानको तयारीमा जुटेको छ । तस्वीरः गण्की समाचार


नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि वालिङमा रहेको मालेबगर खेलमैदानमा बिछ्याउनको लागि ल्याइएको दुवो । तस्वीरः गण्की समाचार


ताजा

महिलाहरुलाई आधारशिला तालिम
२०८२ बैशाख ११ गते, बिहीबार
महिलाहरुलाई आधारशिला तालिम
२०८२ बैशाख ११ गते, बिहीबार
पुतलीबजार पूर्ण खोप पालिका घोषणा
२०८२ बैशाख ११ गते, बिहीबार
उत्पादन बढाउन आधुनिक खोर निर्माण
२०८२ बैशाख ११ गते, बिहीबार
वालिङमा तीन पत्रकार सामानित
२०८२ बैशाख ६ गते, शनिबार
शिक्षकलाई विद्यालय फर्काउ
२०८२ बैशाख २ गते, मंगलवार
स्थानीय तहको सेवा प्रवाहमा प्रश्न
२०८१ चैत्र ३१ गते, आईतवार
महिलालाई उत्पादनमा जोड्न बाख्रा वितरण
२०८१ चैत्र ३१ गते, आईतवार
सिद्धार्थ राजमार्गकाे स्तरउन्नती हुन्छः अर्थमन्त्री पाैडेल
२०८१ चैत्र ३० गते, शनिबार
वरिष्ठ पत्रकार भैरव रिसालको निधन
२०८१ चैत्र २५ गते, सोमबार