सिद्धार्थ राजमार्ग पुनः अवरुद्ध, डाइभर्सनमा पहिरो खस्यो
पाल्पा,१७ भदौ– सिद्धार्थ राजमार्गको हिउँदे खोलामा बनाइएको डाइभर्सनमै पहिरो खसेपछि यातायात आवागमन फेरि ठप्प भएको छ ।
अविरल वर्षाको कारण पाल्पा बुटवल खण्डको केराबारी नजिक सडक भासिएपछि राति १० बजेबाट डाइभर्सन निर्माण सुरु गरिएको थियो ।
डाइभर्सन निर्माण सकिएलगत्तै गएराति दुई ठाउँमा पहिरो खसेपछि सबारी आवागमन पूर्ण रुपमा ठप्प भएको छ । सडक बन्द भएपछि यात्रुहरु अलपत्र परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता एव सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो । प्रहरी चौकी दोभानबाट खटिएको प्रहरी टोलीले सडक डिभिजन कार्यालय पाल्पासँग समन्यवय गरी बाटो बनाउने पहल भइरहेको भए पनि अहिले निरन्तर पानी परेकाले पानी रोकिएपछि मात्रै सवारी साधन सञ्चालन गर्ने गरी काम गरिने प्रहरीले बताएको छ ।
ताजा
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार
बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने
२०८३ भाद्र ११ गते, बिहीबार
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार





















