सिद्धार्थ राजभार्ग भासिदाँ,पाल्पा बुटबल सड्क खण्ड अवरुद्ध
पाल्पा,१६ भदौ– सिद्धार्थ राजभार्ग भासिदाँ पाल्पा बुटबल सड्क खण्ड अवरुद्ध बन्न पुगेको छ । अविरल वर्षाको कारण सिद्धार्थ राजमार्गको झन्डै ४० मिटर सडक भासिएको हो। पाल्पाको तिनाउ गाउँपालिका ५ हिउदेखोला स्थित सिद्धार्थ राजमार्ग आज दिउँसो ४:३० बजे भासिँदा बाटो पुर्ण रुपमा अवरोध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता एव. सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।
सड्क अवरुद्ध हुँदा बुटवलबाट पोखरा, स्याङ्जा, गुल्मी, अर्घाखाँची, बागलुङसम्म जाने यात्रुका साथै र त्यसतर्फवाट बुटवलतर्फ जाने सवारी साधन र यात्रु बाटोमै अलपत्र छन् ।। प्रहरी चौकी दोभानबाट खटिएको प्रहरी टोलीले सडक डिभिजन कार्यालय पाल्पासँग समन्यवय गरी बाटो बनाउने पहल भइरहेको प्रहरीले बताएको छ ।
ताजा
स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म
२०८३ असार ९ गते, मंगलवार
स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म
२०८३ असार ९ गते, मंगलवार
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
२०८३ असार ८ गते, सोमबार
मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क
२०८३ असार ६ गते, शनिबार
सनातन सभ्यताको जीवित केन्द्र
२०८३ असार ६ गते, शनिबार
फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस
२०८३ असार ५ गते, शुक्रबार
ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते
२०८३ असार २ गते, मंगलवार
पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ
२०८३ असार २ गते, मंगलवार
गण्डकीकाे बजेट ३३ अर्ब: ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म
२०८३ असार २ गते, मंगलवार
कापी–कलमसँगै केरा खेती : विद्यालयमै उद्यमी बन्दै विद्यार्थी
२०८३ असार २ गते, मंगलवार





















