तार व्यवस्थापन गर्न वालिङ नगर प्रमुख खाँणको आग्रह
वालिङ,१४ भदौ– वालिङ नगरपालिकाको बजार क्षेत्रमा सडक तथा बजार नै कुरुप हुनेगरी राखिएका विद्युत तथा केवुलतार व्यवस्थापन गर्न वालिङ नगरपालिकाले सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।
अबको एक महिनासम्ममा अव्यवस्थितरुपमा रहेका तारहरु व्यवस्थापन गर्न निर्देशन दिएको नगर प्रमुख खाँणले बताउनुभयो । विजुली, केवुल तथा इन्टरनेटका तारहरु अव्यवस्थित हुँदा बजारको सौन्दर्यता नै विग्रन गएकाले यसको स्थाइरुपमा व्यवस्थापन गर्न सम्बन्धित पक्षसँग छलफल गरिएको वालिङ नगर प्रमुख खाँणले जानकारी गराउनुभयो ।
यसैगरी बजारमा मोटरसाइकल पार्किङको पनि व्यवस्थापन गरिने उहाँले उल्लेख गर्नुभयो । अव्यवस्थित पार्किङबाट सेवाग्राहीको असुविधा र बजारको सुन्तरतालाई मध्य नजर गरी पार्किङको व्यवस्थापन गर्न लागिएको नगर प्रमुख खाँणले बताउनुभयो ।
यसकासाथै अव्यवस्थितरुपमा गरिएका मोटरसाइकल पार्किङले मानिसहरुलाई हिड्नसमेत असहज भएकाले तत्काल व्यवस्थापन गरिने नगर प्रमुख खाँणले जानकारी गराउनुभयो ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















