बन्दका कारण यातायात र शैक्षिक संस्था प्रभावित
स्याङ्जा,७ भदौ– नेपाल बन्दका कारण यातायात र शैक्षिक संस्था प्रभावित बनेको छ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्यनिष्ट पार्टी लगायतका चार दलले आज नेपाल बन्दको आवहान गरेर बिहानै देखि सडक आन्दोलमा उत्रिएपछि देशै भरका यातायातका साथै शैक्षिक संस्थाहरु प्रभावित बन्न पुगेका हुन् ।
केपी शर्मा ओली सरकार संग गरिएको तीन बुदे सहमी प्रति वर्तमान सरकारले बेवास्ता गरेको र नेपाल कम्युष्टि पार्टी नेत्रविक्रम चन्द निकट कार्यक्रर्ताहरुलाई झुटा मुद्दा लगाएर फसाउन खोजीएको, राष्ट्रघाती एमसीसी खारेजी, महंगी र देशमा भ्रष्चार बढेको र सरकार जनघाती कार्यमा लागेको भन्दै चार कम्युनिष्ट पार्टीले नेपाल बन्द सहितका कार्यक्रमको घोषणा गरेर आन्दोलनमा उत्रीएका हुन ।
बन्दका कारण बिहानै देखि लामो तथा छोटो दुरीका सवारिसादन चलेका छैनन भने शैक्षिक संस्थाहरु क्याम्पस र विद्यालयहरु समेत बन्द रहेकाछन् । बजार क्षेत्रमा केही छिटपुट पसल बाहेक अरु बन्द रहेको छ । देशैभर बन्दको प्रभाव परेको र देशको राजधानी काठमाडौं, दाङ्ग लगायतका ठाउँमा आग्जनीका साथै सवारिसादनहरुमा तोडफोड समेत भएका खबरहरु प्राप्त भएकाछन् ।
बन्द आवहान गर्ने दलहरुमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, आहुति नेतृृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादी रहेकाछन् ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















