नेपाली कांग्रेस परित्याग गरी चापाकोटका दर्जनौ नेता कार्यक्रता एमालेमा प्रवेश, अध्यक्ष ओली द्वारा स्वागत
काठमाडौं,४ भदौ– नेपाली कांग्रेस परित्याग गरी स्याङ्जाको चापाकोट नगरपालिकाका कांग्रेस नेता एवं कार्यक्रता नेकपा एमालेमा प्रवेश गरेकाछन् ।
नेपाली कांग्रेस चापाकोटका पूर्वउपसभापति ज्ञानेश्वर बास्ताकोटीसहित दर्जनौ कांग्रेस कार्यक्रता नेकपा एमालेमा प्रवेश गरेका हुन । आज एक कार्यक्रमका बिच काठमाडौंमा नेपाली कांग्रेस चापाकोटका नेता एवं कार्यक्रताहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओली महासचिव शंकर पोख्रेल, सचिव पद्मा अर्यालले एमालेमा प्रवेश गराउनुभएको हो ।

कांग्रेस चापाकोटका पूर्वउपसभापति बास्ताकोटी सहित नेपाली कांग्रेस चापाकोट ६ का वडा सभापति सहित लगायत दुई दर्जनभन्दा बढी कांग्रेस कार्यक्रता एमालेमा प्रवेश गरेको नेकपा एमालेले जनाएको छ ।
ताजा
स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म
२०८३ असार ९ गते, मंगलवार
स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म
२०८३ असार ९ गते, मंगलवार
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
२०८३ असार ८ गते, सोमबार
मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क
२०८३ असार ६ गते, शनिबार
सनातन सभ्यताको जीवित केन्द्र
२०८३ असार ६ गते, शनिबार
फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस
२०८३ असार ५ गते, शुक्रबार
ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते
२०८३ असार २ गते, मंगलवार
पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ
२०८३ असार २ गते, मंगलवार
गण्डकीकाे बजेट ३३ अर्ब: ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म
२०८३ असार २ गते, मंगलवार
कापी–कलमसँगै केरा खेती : विद्यालयमै उद्यमी बन्दै विद्यार्थी
२०८३ असार २ गते, मंगलवार





















