वालिङ १२ पुर्ण बहादुर मृत अवस्थामा भेटिए
तस्वीर: ख्याम काफ्ले
वालिङ,२८ साउन- वालिङ नगरपालिका १२ का पुर्ण बहादुर क्षेत्री न्याैपाने मृत अवस्थामा भेटिनुभएकाे छ। ६५ वर्षीय क्षेत्री वालिङ नगरपालिका १२ स्थित लाम्पाते डुम्रेभञ्ज्याङ सडक खण्डकाे कान्छी अकला मन्दिर नजिकै मृत अवस्थामा भेटिएकाे स्थानीय ख्याम काफ्ले (राजु) ले जानकारी दिनुभयाे।
वालिङ १२ थुमपाेखरा बस्दै आउनुभएका पुर्ण बहादुर बिहीबार जनैपूर्णीमा मनाउनकाे लागि गाउँ जाने भनेर हिडेकाे र गाउँ आउने क्रम्मा बाटाेमा लाेटेर मृत्यु भएकाे हुन सक्ने स्थानीयले आसंका गरेकाछन्।
थुमपाेखराबाट गाउँ जान भनेर हिड्नुभएका क्षेत्री गाउँमा पनि नआएकाे र संपर्क बिहीन भएपछि स्थानी बासिन्दा र प्रहरीले खाेजतलास गर्ने क्रम्मा आज बिहान मृत अवस्थामा भेटिनुभएकाे हाे।
यसैगरी आँधीखोला गाँउपालिका २ रंगेठाँटी बस्ने ६० वर्षीय देवनारायण साकीको घाँस काट्ने क्रममा लडेर मृत्यु भएको छ । सार्की घाँस काट्दा काट्दै अचानक लडेर झण्डै ८० मिटर तल पुगेको र घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय स्याङ्जाका प्रवक्ता रबिन्द्र खनालले जानकारी दिनुभयो ।
ताजा
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार
जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते
२०८३ भाद्र ८ गते, सोमबारसार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबार
अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन
२०८३ भाद्र ४ गते, बिहीबार
वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद
२०८३ भाद्र ३ गते, बुधबार
स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि
२०८३ श्रावण ३० गते, शनिबार
खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे
२०८३ श्रावण २९ गते, शुक्रबार
पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत
२०८३ श्रावण २८ गते, बिहीबार
विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस
२०८३ श्रावण २८ गते, बिहीबार





















