लायन्स क्लबद्वारा आयोजित रक्तदान कार्यक्रममा ७७ युनिट रगत संकलन

पोखरा,२५– लायन्स क्लब अफ पोखरा कोहिनुर भिलेजद्वारा आयोजित रक्तदान कार्यक्रममा ७७ युनिट रगत संकलन भएको छ ।
आज पोखरा महानगरपालिका १७ मा भएको कार्यक्रममा डिस्टिक गभर्नर लायन महेन्द्र पौडेलले एक कार्यक्रमका बिच उद्घाटन गर्नुभएको थियो ।

रक्तदान कार्यक्रम आफैमा एक महत्वपूर्ण कार्य भएको बताउदै कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका पौडेलले आफ्नो तर्फबाट यस प्रकारका महत्वपूर्ण कार्यको लागि सक्दो सहयोग रहने बताउनुभयो ।

तस्वीरः शुसिला अधिकारी

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal