भ्रष्टाचार विरुद्ध एमालेकाे आन्दाेलन
काठमाडौं,१६ साउन-नेकपा एमालेले सरकारकाे विरुद्धमा आन्दाेलन गरेकाे छ। वर्तमान सरकारले देशमा अराजकता निम्त्याएकाे बताउदै गठबन्धन सरकार भ्रष्टाचारमा लिप्त भएकाे आराेप लगाएकाे छ।
आज आयाेजित महंगी र भ्रष्टाचारको विरुद्धमा गरिएकाे कार्यक्रमलाई सम्बोधन गर्दै एमाले महासचिव शंकर पोख्रेलले अहिलेकाे सरकारले देशहितविपरीत नागरिकता विधेकय पास गरेकाे बताउनु भएकाे छ। महासचिव पाेख्रेलले सरकारले नागरिकता विधेयक पास गरेर राष्ट्रघाती काम गरेको आरोप लगाउनुभएकाे छ ।
नागरिकता विधेयकमा अङ्गीकृत नागरिकताका सम्बन्धमा छिमेकी मुलुक भारतमा रहेको व्यवस्था अनुरूप हुनुपर्नेमा सत्ता टिकाउने नाममा देशहित विपरीतको व्यवस्था गरेकोमा एमालेको आपत्ति रहेको उहाँकाे भनाइ थियाे।

ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















