लोकदोहोरी गायक कृष्ण देवकोटालाई पितृ शोक
पोखरा,१३ साउन– चर्चित लोकदोहोरी गायक तथा राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व केन्द्रिय कोषाध्यक्ष कृष्ण देवकोटालाई पितृ शोक परेको छ ।
पोखरा माहानगर पालिका २३ चापाकोटमा १९९२ पुस ८ गते जन्मनुभएका देवकोटाका बुवा नरपति देवकोटाको ८७ वर्षको उमेरमा शुक्रबार पोखराको विरौटा स्थित निवासमा निधन भएको हो ।
स्वर्गीय देवकोटाको आजै शान्ती घाट पोखरामा परम्परा अनुसार अन्तिम दाहसंस्कार गरिएको छ । उहाँको अन्तिम दाहसंस्कारमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बिजी, प्रतिष्ठानका पूर्व केन्द्रिय अध्यक्ष पुरुषोत्तम न्यौपाने, कृष्ण कंडेल, दुर्गा रायमाँझी, नेपाल उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य शोभाकान्त पौडेल, नेपाल उद्योग वाणिज्य महासंघका गण्डकी प्रदेश उपाध्यक्ष मोतिप्रसाद पौडेल लगायत उहाँका सुभेच्छुक तथा आफन्तहरुको सहभागिता रहेको थियो । स्वर्गीय देवकोटाका श्रीमती, तीन छोरा र एक छोरी रहेकाछन् ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















