प्रेस युनियनको अध्यक्षमा लम्साल विजयी

स्याङ्जा,८ साउन– नेपाली कांग्रेस निकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको नवौं राष्ट्रिय महाधिवेशनबाट युनियनको अध्यक्षमा शिव लम्साल विजयी हुनुभएको छ ।
शुक्रबार देखि हेटौंडामा सुरु भएको नवौं महाधिवेशनमा स्याङ्जा स्थायी घर भएर लामो समय देखि राजधानी काठमाण्डौँमा बसेर पत्रकारिता गर्दै आएउनुभएका शिव लम्साल र अनिता विन्दुले अध्यक्षमा आ–आफ्नो प्यानल नै बनाएर चुनावि मैदानमा उत्रीनुभएको थियो ।
संस्थापन पक्षबाट अध्यक्षको उम्मेदवार बन्नुभएकी अनिता विन्दुलाई पछि पार्दै संस्थापन इतरबाट उम्मेदवार बन्नुभएका शिव लम्साल नेपाल प्रेस युनियनको अध्यक्षमा निर्वाचित हुनुभएको हो । उपाध्यक्ष, महासचिव लगायतका अधिकांस पदमा लम्साल प्यानलका उम्मेदवारहरु विजयी भएकाछन् ।
ताजा

प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे
२०८१ चैत्र १२ गते, मंगलवार
प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे
२०८१ चैत्र १२ गते, मंगलवार
प्रेस चाैतारी: अबकाे गन्तव्य
२०८१ चैत्र १० गते, आईतवार
वालिङ बहुमुखी क्याम्पस स्ववियु निर्वाचनमा नेविसंघका निरज अध्यक्ष र अनेरास्ववियुकी विना सचिवमा निर्वाचित
२०८१ चैत्र ६ गते, बुधबार
वालिङ १२ गाेहाेदी बाख्रा फममा आगाेलागी
२०८१ चैत्र ५ गते, मंगलवार
प्रथम पिंक सिटी महोत्सव सम्पन्न
२०८१ चैत्र ३ गते, आईतवार
व्यावहारिक शिक्षासँगै बाजा बजाएर आत्मनिर्भर बन्दै विद्यार्थी
२०८१ चैत्र १ गते, शुक्रबार
पिंक सिटी महोत्सवमा सञ्चालित भलिबल प्रतियोगिताको सेमिफाइनल शनिबार हुने
२०८१ चैत्र १ गते, शुक्रबार
वालिङमा दुई उद्याेग वाणिज्य संघले मनाए हाेली
२०८१ चैत्र १ गते, शुक्रबार
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल स्याङ्जाद्वारा साहित्यकार वनवासीलाई सम्मान
२०८१ फाल्गुन २९ गते, बिहीबार