हरिनासमा उद्यमीहरुलाई प्रविधि हस्तान्तरण
स्याङ्जा,७ साउन– हरिनास गाउँपालिका ७ मा कोइरालेमा गरिबी निवारणका लागि लघुउद्धम विकास कार्यक्रम अन्तरगत सीप विकास तालिम प्राप्त उद्यमीहरुका लागि प्रविधि हस्तान्तरण तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ ।
हरिनास गाउँपालिकाको आर्थिक सहयोग र संगम तालिम तथा परामर्श केन्द्र म्याग्दीको व्यवस्थापनमा सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमा बोल्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पर्शुराम पोख्रेलले सहभागीहरुलाई तालिममा सिकेका कुरा व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभयो । पोख्रेलले पालिकाले उद्यमीका लागि विभिन्न कार्यक्रम ल्याएको बताउदै पालिकासंग सहकार्य गरेर काम गर्न समेत उहाँले आग्रह गर्नुभयो ।
ताजा
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार
बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने
२०८३ भाद्र ११ गते, बिहीबार
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार






















