अर्जुनचाैपारी गाउँपालिकाद्वारा गाउँमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण


वालिङ,३ साउन- अर्जुनचौपारी गाउाँपालिकाले गाउँमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेकाे छ ।गाउँपालिकाले जेष्ठ नागरिकहरुलाई बैंकमा जान समस्या हुनेभएकाेले गाउँमै पुगेर भत्ता वितरण गरेकाे हाे। गाउँ पालिकाले वडा नम्बर ६ मा पुगेर जेष्ठ नागरिकहरुलाई भेटि सामाजिक सुरक्षा भत्ता वितरण गरिएकाे जनाएकाे छ।

गाउँपालिकाले मुक्तिनाथ विकास बैंकसगँ सहकार्य गर्दै पहिलो पटक गाउँमै पुगेर जेष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो । गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले पहिलो चरणमा ७० वर्ष भन्दा माथिका जेष्ठ नागरिकलाई टोलमै पुगेर भत्ता वितरण गरेको बताउनुभयो । जेष्ठ नागरिकहरुलाई भत्ताकाे लागि बैंकमा जान समस्या हुनेभएकाेले गाउँमै पुगेर वितरण गरिएकाे बताउनुभयाे।

अर्जुनचौपारी गाउँपालिकामा दुई हजार पाचँ सय २३ जना समामाजिक सुरक्षा भत्त लिने रहेकोमा एक हजार दुई सय ५१ जना ७० वर्ष माथिका जेष्ठ नागरिक रहेका छन् ।

ताजा

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal