वातावरण संरक्षणकाे लागि विद्यालयमा वृक्ष राेपण (फाेटाे फिचर)
वालिङ,१७ असार- गल्याङ नगरपालिका८ चिध्यारमा रहेकाे रामराज्य आधारभूत विद्यालय परिसरमा वृक्ष राेपण गरिएकाे छ। वातारण संरक्षकाे लागि विद्यालय परिसरमा वृक्ष राेपण गरिएकाे हाे।
विश्वमा जलवायुमा आएकाे परिवर्तनका कारण वातावरण प्रदुषण भइरहेकाे बेला विद्यार्थिहरु मार्फत वातावरणकाे महत्वका वारेमा जनचेतना फैलाउने उद्देश्यले वृक्ष राेपण गरिएकाे विद्यालयका प्रअ अर्जुन कुमार गैह्रेले बताउनुभयाे।
विद्यालयका शिक्षक, शिक्षिका सहित विद्यार्थिहरुले विद्यालय परिसरमा अशाेका र धुपिका गरि ४० वटा बिरुवा राेपेकाे विद्यालयकी शिक्षिका देउमाया रानाले जानकारी दिनुभयाे।
बिरुवाकाे खरिदकाे लागि आर्थिक सहयाे नमस्ते नेपालले गरेेकाे छ। नमस्ते नेपालले विद्यालयकाे पठनपाठनका साथै शैक्षिक कार्यक्रमकाे लागि सहयाेग गर्दै आएकाे छ।
ताजा
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार




























