गाेठेघर भत्किदा किशाेरीकाे मृत्यु
वालिङ,१६ असार- गल्याङ नगरपालिका १० डुविनडाँडामा आज बिहान गाेठेघर भत्किदा एक किशाेरीकाे मृत्यु भएकाे छ। अविरल वर्षाका कारण ढाकाराम भट्टराईकाे गाेठेघर भत्किदा उहाँकी १२ वर्षिय छाेरी रेखा भट्टराईकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । घटनामा परि घाईते भएकी रेखालाई उपचारकाे लागि गल्याङ नगर अस्पताल लगिएकाेमा चिकित्सकले रेखालाई मृत घाेषणा गरेका थिए।
घटनामा परि १६ वर्षीय लक्ष्मीकान्त भट्टराई घाइते भएका छन भने एउटा लैनाे भैसी र दुई बाख्राका पाठा पुरिएका थिए।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार






















