कालीगण्डकी गाउँपालिकाको बजेट ५६ करोड ९१ लाख
वालिङ,१३ असार– कालीगण्डकी गाउँपालिकाले आर्थिक वर्ष २०७९÷०८० का लागि बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाकी उपाध्यक्ष सावित्रा कोइरालाले ११औं गाउँसभामा ५६ करोड ९१ लाख ५० हजार बराबरको बजेट सार्वजनिक गर्नुभएको हो ।
विनियोजित रकमको चालुतर्फ ३२ करोड २५ लाख ५५ हजार र पुँजीगततर्फ २४ करोड ६५ लाख ९५ हजार रहेको छ ।
विनियोजित बजेट मध्ये आर्थिक विकासमा ३ करोड १० लाख ५ हजार समाजिक विकासमा २५ करोड ३५ लाख १५ हजार, पूर्वाधार क्षेत्रमा १९ करोड ४३ लाख ५० हजार सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा १ करोड २० लाख ५० हजार र कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा ७ करोड ८२ लाख ३० हजार रहेको छ ।
ताजा
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार
बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने
२०८३ भाद्र ११ गते, बिहीबार
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार























