मतदाता बाेकेकाे जीप दुर्घटना हुदा १३ काे मृत्यु १२ घाईते
वालिङ,३० वैशा- वालिङ नगरपालिका १४ मा मतदाता बाेकेर गएकाे ग २ च ३०२६ नम्बरकाे जीप दुर्घटना हुदा जीपमा सवार १३ जनाकाे मृत्यु भएकाे छ भने १२ जना घाईते भएकाे जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएकाे छ। वालिङ १४ बाट तियारी पसल मतदान केन्द्र जाँदै गरेकाे जीप अर्खलाबासमा दुर्घटना भएकाे हाे। दुर्घटनामापरी गम्भीर घाईते भएका ११ जनालाई पाेखरा लगिएकाे र १ जनाकाे वालिङमा उपचार भइरहेकाे प्रहरी नायव उपरीक्षक रबिन्द्र खनालले जानकारी दिनुभयाे।
ताजा
रेडियो स्याङ्जाको १८औँ वार्षिकोत्सव सम्पन्न
२०८३ भाद्र २३ गते, मंगलवार
रेडियो स्याङ्जाको १८औँ वार्षिकोत्सव सम्पन्न
२०८३ भाद्र २३ गते, मंगलवार
स्याङ्जामा साधु मृत फेला
२०८३ भाद्र २२ गते, सोमबार
स्याङ्जामा भाेटेकाेशी बाढीमा परि सम्पर्कविहीन भएका परिवारकाे डीएनए नमुना सङ्कलन
२०८३ भाद्र २२ गते, सोमबार
नेकपा एमाले वालिङ नगर कमिटीद्वारा पूर्व जनप्रतिनिधि एवं उम्मेदवारलाई सम्मान
२०८३ भाद्र २१ गते, आईतवार
स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु
२०८३ भाद्र १९ गते, शुक्रबार
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार





















