कृषक संग मेयरका उम्मेदवार कोइराला
चापाकोट,२२ वैशाख– चापाकोट नगरपालिकामा नेकपा एमालेको तर्फबाट उम्मेदवार बन्नुभएका राजु कोइराला मतदातालाई भेटन खेतबारीमै पुग्नुभएको छ । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा घरदैलो गर्ने क्रममा खेतमा काम गरिरहेका कृषहरुलाई भेटेर नेकपा एमालेका उम्मेदवारहरुलाई मतदान गर्न आग्रह गर्नुभएको छ ।
कोइरालाले एमालेका उम्मेदवारहरुले निर्वाचनमा जितेमा असलि किसानहरुलाई किसान मुखि कार्यक्रम ल्याएर सहयोग गर्ने समेत बताउनुभएको छ । कृषिबाटै धेरै जनतालाई रोजगारी दिन सकिने बताउदै आफुहरुले किसानमुखी कार्यक्रम ल्याएर किसानहरुलाई व्यावसायीक कृषि कर्ममा लाग्न उत्प्रेरणा प्रदान गर्ने बताउनुभयो । कोइरालाले चपाकोट ६ सेखाममा खेत बारीमा मकै खन्दै गरेका कृषकहरुलाई सो कुरा बताउनुभएको हो ।
किसान संग कुरा गर्दै मेयरका उम्मेदवार कोइरालाले कृषिमा यान्त्री करणका साथै बजारिकरण र असलि किसानहरुको अनुदान दिन समेत आवश्यक देखिएको बताउदै किसानका समस्याहरुको पहिचान गरि सहयोग गर्ने समेत उहाँले प्रतिवद्धता जनाउनुभएको छ । उहाँले एक वडा एक उत्पादन कार्यक्रम अन्तरगत प्रत्येक वडामा तरकारी विकास कार्यक्रम, तरकारी डेमो स्ट्रेसन, साना सिचाई लगायतका कार्यक्रममा अनुदान दिने समेत बताउनुभएको छ ।
ताजा
रेडियो स्याङ्जाको १८औँ वार्षिकोत्सव सम्पन्न
२०८३ भाद्र २३ गते, मंगलवार
रेडियो स्याङ्जाको १८औँ वार्षिकोत्सव सम्पन्न
२०८३ भाद्र २३ गते, मंगलवार
स्याङ्जामा साधु मृत फेला
२०८३ भाद्र २२ गते, सोमबार
स्याङ्जामा भाेटेकाेशी बाढीमा परि सम्पर्कविहीन भएका परिवारकाे डीएनए नमुना सङ्कलन
२०८३ भाद्र २२ गते, सोमबार
नेकपा एमाले वालिङ नगर कमिटीद्वारा पूर्व जनप्रतिनिधि एवं उम्मेदवारलाई सम्मान
२०८३ भाद्र २१ गते, आईतवार
स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु
२०८३ भाद्र १९ गते, शुक्रबार
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार























